Himalayan Fair 2025 Summary Report

Event Dates: May 17–18, 2025 Prepared Summary of Cash Flow and Financial Activity 1. Overview The Himalayan Fair 2025 successfully concluded with two days of event activity generating strong sales revenue and carefully tracked expenditures. All transactions were recorded with clear payment methods including Zelle, NANC Card, Cash, and Checks. 2. Team Involvement A committed group of individuals led the …

नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) को सदस्यता सम्बन्धी सूचना

नेपाली समुदायको सबैभन्दा पुरानो संस्था हो नान्स । संस्थालाई जिवन्त राख्न नियमित प्रकृयाहरु निरन्तर छन् । संस्थाको मुख्य आधार भनेकै सदस्यता हो । संस्था सदैब सदस्यहरुप्रति उत्तरदायी हुन्छ । सदस्यता प्रकृया सॅधै खुला रहिआएकोमा आगामी जुन २९ मा हुने साधरण सभामा सहभागी हुनको लागि मे ३१ सम्ममा सदस्य बनिसक्नुपर्ने ब्यहोरा अनुरोध गरिन्छ । साथै नान्सद्वारा खरिद गरिएको नेपाली कम्युनिटी सेण्टरको …

आगामी जुन ७ देखि १५ सम्म क्यालिफोर्नियामा धार्मिक महोत्सव तथा विश्व शान्ति पुजा हुँदै

सन्फ़्रानसिस्को निवासी नेपाली समुदायद्वारा आयोजित एक भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम श्रीमद्देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा आगामी जुन ७ देखि १५ सम्म नेपाली कम्युनिटी सेन्टर, रिचमण्ड क्यालिफोर्नियामा आयोजना हुने भएको छ। यस नौं दिने विशेष कार्यक्रममा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संयुक्त सहभागितामा शान्ति, समृद्धि, धर्म–संस्कृति र एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ। कार्यक्रमको प्रमुख आकर्षणहरूमा: पण्डित दिनबन्धु पोखरेलद्वारा …

नेपाली भाषा कक्षा सञ्चालन सम्बन्धी समझदारी पत्र (MOU)

मिति: २०८२ बैशाख १६ गते मंगलवार नेपालि एशोशियसन अफ नर्दन क्यालिफोर्निया (Nepali Association of Northern California) र क्रियटिभ नेपाल युथ अर्गनाइजेशन (Creative Nepal Youth Organization)   नेपाली समुदायको समुन्नतिका लागि कार्यरत दुई संस्था – नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) र क्रियटिभ नेपाल युथ अर्गनाइजेशन (क्रियटिभ) बीच नेपाली सामुदायिक भवनमा नेपाली भाषा कक्षा सञ्चालन सम्बन्धमा यो समझदारी पत्र तयार पारिएको …

Nepali New Year Mela 2082 – Expense Report

Nepali New Year Mela 2082 – Expense Report Date: April 13, 2025 Location: Nepali Community Center Organized by: Nepali Association of Northern California (NANC) 💼 Summary Total Expenses: $10,111.71 Total Revenue: $14,565.00 Net Balance (Profit): $4,453.29 💸 Detailed Revenue Source Category Amount Food Vendors Food $6,000.00 Business Vendors (Multiple) Business $4,800.00 Raffle Ticket Sales Games $2,245.00 DOCA Festival Kids $1,520.00 …

नयाँ वर्ष २०८२, शुभकामना तथा हार्दिक आभार

सम्पूर्ण बेएरियावासी नेपाली बाआमा, दाजुभाई, दिदीबहिनीहरुमा नेपाली नयाँ वर्ष २०८२को उपलक्ष्यमा सुःख, शान्ति, सम्बृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।   नयाँ वर्षको सन्दर्भ पारेर नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्नियाले अप्रिल १३ आइतबारका दिन रिचमण्डमा अवस्थित नेपाली सामुदायिक केन्द्रमा ‘प्रथम नयाँ वर्ष मेला’मा सरिक भएरै हामीले एकअर्कासँग शुभकामना आदानप्रदान गर्यौं। मौलिक परिकारको स्वाद लियौं, नेपाली भजन, गीत र नृत्यमा रमायौं। जन्मभूमीभन्दा …

नयाँ वर्ष मेला २०८२ जानकारी

आदरणीय पत्रकार साथीहरु एवं वेएरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेपाली नयाँ २०८२को हार्दिक मंगलमय शुभकामना।  नेपाली नयाँ वर्षको अवसर पारेर योपटक क्यालिफोर्निया सान फन्सिस्को बेएरिया क्षेत्रमा ‘प्रथम नयाँ वर्ष मेला २०८२’ आयोजना गरिएको जानकारी गराउन चाहन्छौ।  ठूलो संख्यामा नेपालीको बसोबास रहेको यो क्षेत्रमा नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षणसँगै नेपालीका स्वामित्वका व्यवसाय र नेपालीमुलका व्यवसायीको प्रवर्धन गर्ने उद्देश्यले यस्तो …

नेपाली नयाँ वर्ष मेला २०८२ । Nepali New Year Mela 2082

प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आउंदै गरेको नेपाली नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना! सदाझैँ नेपाली नयाँ वर्ष २०८२ को अवसरमा Nepali Association of Northern California (NANC)ले विशेष कार्यक्रम लिएर आउंदै छ। हरेक वर्ष हामीले पार्कमा पिकनिक गर्ने गरेतापनि यसपाली हामी नेपाली समुदायलाई केहि फरक र पृथक शैलीमा मनाउन नेपाली मेला आयोजना गर्दै छौँ । 📅 मिति: अप्रिल १३, …

Call for Participants: Nepali New Year Mela 2082

सम्पूर्ण वेएरियावासी नेपालीहरुमा आउँदै गरेको नेपाली नयाँवर्ष २०८२को शुभकामना। सदाझैँ नेपाली नयाँ वर्ष २०८२ को अवसरमा Nepali Association of Northern California (NANC)ले विशेष कार्यक्रम लिएर आउंदै छ। हरेक वर्ष हामीले पार्कमा पिकनिक गर्ने गरेतापनि यसपाली हामी नेपाली समुदायलाई केहि फरक र पृथक शैलीमा नयाँ वर्ष मनाउन आफ्नै सामुदायिक भवनमा “नेपाली नयाँवर्ष मेला २०८२” आयोजना गर्दै छौँ । आगामी अप्रिल १३ …