DURGA PUJA 2023

नेपाली कम्युनिटी सेण्टरको जग्गामा भगवानको दूर्गा माताको स–भक्तीसाथ दुर्गा पूजा सम्पन्न भयो । पूजामा सकृय सहयोगीहरुकै कारण धेरैले भगवानाको आरधना गर्ने अवसर पाउनुभयो । यसको लागि सहभागी भक्तजन, आयोजक भएर व्यवस्थापन गर्नु हुने महानुभावहरु, पूजा चलाईदिनु हुने गुरु पुरोहितहरु सबै प्रति आभार प्रकट गर्दछौं । पुजा पाठ सञ्चालन गरिदिनु भएकोमा गुरु पुरोहितहरु बिष्णु प्रसाद शर्मा, सिपी अर्याल राधे राधे, रामबाबु …

NANC Represented Nepal and Nepalese Community of Bay Area in FOG INDIA DAY PARADE

On August 21, 2023, the Nepali Association of Northern California (NANC) and all Nepalese members of the Community participated in the parade in Fremont, California organized by the Festival of Globe. Multi Thousands of watchers were present alongside the Road. Sixty-plus groups experienced the parade representing  6 countries and more cultures. It was indeed a global and diverse parade.  NANC …

Mental Health Wellness Seminar 2023

The mental health wellness Seminar was Held under the leadership of the Nepali Association of Northern California in Association with NRNA NCC USA and the Society of American-Nepalese  Nurses on MAY  7th, 2023. in Hotel Sonesta – Emeryville California.      

कन्सुलर सेवा शिविरबारे अत्यन्त जरुरी सूचना

यही नोभेम्बर २७, २८ र २९ तारिखका दिन सान फ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती सेवा शिविर सन्चालन हुन लागेको व्यहोरा सबैलाई अवगत नै छ। यही शिविरबाट पासपोर्ट सुविधाका लागी मात्रै ४०० भन्दा बढी सेवाग्राहीहरुले सेवा लिनका लागी फाराम भरी भेरिफिकेसन गरि सक्नुभएको छ। यदी तपाईंले नोभेम्बर १५ तारिख भित्र फाराम भरी भेरिफिकेसन गराउनु भएको छैन भने यस पटक सान् फ्रान्सिस्को शिविरबाट …

NANC को नेतृत्व निर्विरोध चयन

उत्तरी क्यालिफोर्निया निवासी नेपालीहरुको संस्था नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) को मे ३० मा सम्पन्न निर्वाचनले प्रितेश कार्कीको अध्यक्षतामा १३ सदस्यिय समिती निर्विरोध चयन गरेको छ। घोषित निर्वाचन कार्यक्रम अनुसार सम्पूर्ण पदहरुमा एक मात्र उम्मेदवारी परेपछी समिती निर्विरोध निर्वाचित भएको हो। २०२२ देखी २०२४ सम्मको कार्यकालका लागी अध्यक्षमा प्रितेश कार्की, बरिष्ठ उपाध्यक्षमा कल्पना लामा, उपाध्यक्षमा संगिता विश्वकर्मा, महासचिवमा यज्ञ …

COVID-19 को संक्रमणबाट आफु बचौ र अरुलाई पनि बचाऊँ।

आदरणीय नेपाली समुदाय; यस क्षेत्रका नेपाली समुदायलाई यस बिस्वब्यापी महामारीको अवस्थामा हामीहरु के सहयोग उपलब्ध गराउन भनि अघि बढ्ने क्रममा यहाका संघ संस्थाहरु,समाजसेवीहरु र बुद्दिजिविहरु सहितको “COVID -19 NEPALI HELP CENTER”  स्थापना गरिएको जानकारी गराउदै। सहयोगकोलागी अग्रसर हुदै गरेको जानकारी गराउछौ। जानकारीको लागि यस समिति मार्फत उपलब्ध गराइने सेवाहरु:- सके सम्म आवस्यकता अनुसार सबै समक्ष Mask, Glove र Hand Sanitizer पुर्याइने छ। आधारभूत खाद्यान्न सामाग्रीहरु अत्यावाश्यक …

NEPAL NIGHT 2019

नेपाली एस्सोसियसन अफ नोर्देन क्यालिफोर्निया ( NANC ) ले लामो समयदेखी गर्दै आइरहेको र यस सस्थाको को मौलिक नेपाली कला , सास्कृतिक तथा सस्कार लाई सम्रक्षण , जगेर्णा र बिकास गर्ने बार्षिक सास्कृतिक कार्यक्रम “ नेपाल साझ २०१९ “ मा नजिकै आइरहेका चाडबाड हरुको हार्दिक शुभकामना सहित हजुर हरु लाई र हजुर हरुको स-परिवार र छरछिमेकी सहित लाई हार्दिक चुलो …