Blog

NANC को नेतृत्व निर्विरोध चयन

उत्तरी क्यालिफोर्निया निवासी नेपालीहरुको संस्था नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) को मे ३० मा सम्पन्न निर्वाचनले प्रितेश कार्कीको अध्यक्षतामा १३ सदस्यिय समिती निर्विरोध चयन गरेको छ। घोषित निर्वाचन कार्यक्रम अनुसार सम्पूर्ण पदहरुमा एक मात्र उम्मेदवारी परेपछी समिती निर्विरोध निर्वाचित भएको हो। २०२२ देखी २०२४ सम्मको कार्यकालका लागी अध्यक्षमा प्रितेश कार्की, बरिष्ठ उपाध्यक्षमा कल्पना लामा, उपाध्यक्षमा संगिता विश्वकर्मा, महासचिवमा यज्ञ …

COVID-19 को संक्रमणबाट आफु बचौ र अरुलाई पनि बचाऊँ।

आदरणीय नेपाली समुदाय; यस क्षेत्रका नेपाली समुदायलाई यस बिस्वब्यापी महामारीको अवस्थामा हामीहरु के सहयोग उपलब्ध गराउन भनि अघि बढ्ने क्रममा यहाका संघ संस्थाहरु,समाजसेवीहरु र बुद्दिजिविहरु सहितको “COVID -19 NEPALI HELP CENTER”  स्थापना गरिएको जानकारी गराउदै। सहयोगकोलागी अग्रसर हुदै गरेको जानकारी गराउछौ। जानकारीको लागि यस समिति मार्फत उपलब्ध गराइने सेवाहरु:- सके सम्म आवस्यकता अनुसार सबै समक्ष Mask, Glove र Hand Sanitizer पुर्याइने छ। आधारभूत खाद्यान्न सामाग्रीहरु अत्यावाश्यक …

NEPAL NIGHT 2019

नेपाली एस्सोसियसन अफ नोर्देन क्यालिफोर्निया ( NANC ) ले लामो समयदेखी गर्दै आइरहेको र यस सस्थाको को मौलिक नेपाली कला , सास्कृतिक तथा सस्कार लाई सम्रक्षण , जगेर्णा र बिकास गर्ने बार्षिक सास्कृतिक कार्यक्रम “ नेपाल साझ २०१९ “ मा नजिकै आइरहेका चाडबाड हरुको हार्दिक शुभकामना सहित हजुर हरु लाई र हजुर हरुको स-परिवार र छरछिमेकी सहित लाई हार्दिक चुलो …

Durga Pooja Program 2022

In the Year 2022, During mostly celebrated Dashain festival, Durga Puja was held in our own  Communty Center  Land 4462 Appian Way, El Sobrante, CA 94803 This Event was held From Gathasthapana ( the first Day ) till Dashamai (the tenth day)  of the Festival.    

SCENE FROM NEW YEAR 2074 NANC PICNIC

Nepali Association of Northern California ( NANC ) thank you and appreciated to all for joining Nepali New Year 2074 Picnic . It was great opportunity to serve to our Nepali Community through celebrating our New Year Picnic and approximately 800 community members have participated in picnic and enjoy typical Nepali foods . we ( NANC ) also appreciated so …

भानुजयन्ती समारोह समिति-२०१६

गत जुलाई ९, २०१६ का दिन सान फ्रान्सिस्को स्थित सान फ्रान्सिस्को प्रमुख पुस्तकालयको ल्याटिनो हलमा यस संस्थाको आयोजनामा भानुभक्तको २०३औं जन्म जयन्ती नेपाली साहित्य प्रति रुचि राख्ने नेपालीहरु बीच साहित्य बाचनको कार्यक्रम गरिएको थियो। सो कार्यक्रममा १८ बर्ष मुनिका बाल-बालिकाहरुको प्रतियोगितात्मक कबिता रचना र बाचनमा एरिका श्रेष्ठलाई पुरस्कृत गरियो र धेरै उत्तरी क्यालिफोर्नियाबासि नेपालीहरुले आफ्ना जोशिलो, चोटिलो र मार्मिक रचनाहरु …

1ST POSITION DURING ANC LA 2016 VOLLEYBALL TOURNAMENT

We, NANC Volleyball team were in 1st position during ANC LA 2016 Volleyball Tournament! It was a great game being a champion undefeatedly. For this, I would like to thank Mr Hukum Raj Giri for his great guidance as well as play, Kailash Bhatt, Roman Shrestha, Rajendra Sherchan, Dharma KC and Babu Acharya for their skillfull game. We are very …

“नेपाली सामुदायिक केन्द्र” निर्माणार्थ “नेपाली सामुदायिक केन्द्र समिति” गठन

बिज्ञप्ति उत्तरी क्यालिफोर्निया राज्यमा बसोबास गर्ने नेपालीहरुको सपना “नेपाली सामुदायिक केन्द्र” निर्माणार्थ “नेपाली सामुदायिक केन्द्र समिति” गठनको लागि NANC को बिधानको धारा (VII)(2) अनुसार द्वारा गत जून २६ ,२०१६ बेलुकी ६:०० बजे 440 Ellis St. San Francisco मा आयोजित कार्यक्रममा विभिन्न संघ- सस्थाहरु,चन्दादाताहरु, महिला ,युवा ,समाजसेवीहरु र कानुनविद सहितको बिशेष समिति गठन गरिएको छ। नेपाली कम्युनिटी सेन्टर समिती ‘Nepali Community …

हिमालयन फेयर-२०१६

यहि मे २१ र २२ तारिख बर्कली स्थित “हिमालयन फेयर-२०१६” मा यस संस्थाले सधैं झैं नेपाली खानेकुराको स्टल राखेको थियो; सो स्टलमा आउनु हुने सम्पूर्ण नेपाली तथा बिदेशीहरु प्रति यो संस्था आभार ब्यक्त गर्दछ। यसबाट आएको सम्पूर्ण नाफा यस सान फ्रान्सिस्को वे एरियामा बन्न जाने नेपाली कम्युनिटी सेण्टरको कोषमा दाखिला गर्ने भनिए अनुसार यस पालीको खुद नाफा $६,२२०.००(छ हजार दुई …