Consular services

आवश्यक कागजात र अन्य प्रकृयाका बारेमा जानकारीका लागी नेपाल एम्बेसीको वेबसाईट भिजिट गर्नुहोला। थप जानकारी आवश्यक परे स्थानिय आयोजकहरु न्यान्स तथा एन आर एन ए क्यालिफोर्निया च्याप्टर का पदाधिकारी हरुलाई सम्पर्क गर्न सक्नुहुनेछ। साथै कार्यक्रमका लागी केही स्वयं सेवकहरुको समेत आवश्यकता रहेकोले यहां क्लिक गरी रजिस्टर गर्नुहुन अनुरोध गर्दछौं।

Consular Camp San Francisco Appointment Form