NEPAL NIGHT 2019

नेपाली एस्सोसियसन अफ नोर्देन क्यालिफोर्निया ( NANC ) ले लामो समयदेखी गर्दै आइरहेको र यस सस्थाको को मौलिक नेपाली कला , सास्कृतिक तथा सस्कार लाई सम्रक्षण , जगेर्णा र बिकास गर्ने बार्षिक सास्कृतिक कार्यक्रम “ नेपाल साझ २०१९ “ मा नजिकै आइरहेका चाडबाड हरुको हार्दिक शुभकामना सहित हजुर हरु लाई र हजुर हरुको स-परिवार र छरछिमेकी सहित लाई हार्दिक चुलो निम्तो दिन चाहन्छौ । नेपाल साझ २०१९“ मा हजुर हरुलाइ हार्दिक स्वागत गर्दछौ ।

स्थान , मिती र समय यस प्रकार रहेको छ :-

Date : 21th September ,2019 ( Saturday )
Venue: 2700 Saratoga St, Alameda , CA
Time : 5:00 pm – 11:00 pm