सन्फ़्रानसिस्को निवासी नेपाली समुदायद्वारा आयोजित एक भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम श्रीमद्देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा आगामी जुन ७ देखि १५ सम्म नेपाली कम्युनिटी सेन्टर, रिचमण्ड क्यालिफोर्नियामा आयोजना हुने भएको छ। यस नौं दिने विशेष कार्यक्रममा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संयुक्त सहभागितामा शान्ति, समृद्धि, धर्म–संस्कृति र एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ। कार्यक्रमको प्रमुख आकर्षणहरूमा: पण्डित दिनबन्धु पोखरेलद्वारा …
आगामी जुन ७ देखि १५ सम्म क्यालिफोर्नियामा धार्मिक महोत्सव तथा विश्व शान्ति पुजा हुँदै
