गृहप्रवेश समारोहमा उपस्थित महानुभावहरू, नमस्ते! नेपाली सामुदायिक भवन (Nepali Community Center) को गृहप्रवेश समारोहमा हाम्रो निम्तो स्वीकार गरेर शनिबार, मार्च ८, २०२५ का दिन उपस्थित भई यो ऐतिहासिक क्षणलाई विशेष बनाइदिनुभएकोमा सम्पूर्ण जनहरुमा Nepali Association of Northern California (NANC) परिवार हार्दिक कृतज्ञता प्रकट गर्द छौँ। कार्यक्रमलाई सभ्य र अनुसाशित बनाउन अनवरत रुपमा खटिनु भएका स्वयंसेवकहरू, मन्चमा विभिन्न संस्कृतिक प्रस्तुति दिने …
हार्दिक धन्यवाद – Thank You
