१५ माघ २०८१ गते शुक्रवार सर्वप्रथम त नेपाली कम्युनिटी सेण्टर खरिद प्रकृया अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौ र केहि हप्ता भित्रै नेपाली समुदायको आफ्नै नेपाली कम्यूनिटी सेन्टरको सपना साकार हुँदै छ। सहयोग गरेर यो अवस्थामा ल्याई पुर्याउनुहुने सम्पूर्ण दाताहरूप्रती धेरैनै आभारी छौं । तपाइहरुको साथ र सहयोग बिना यो सम्भव थिएन र आउने दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं। अहिले …
अत्यन्त जरुरी आह्वान









