Event Dates: May 17–18, 2025 Prepared Summary of Cash Flow and Financial Activity 1. Overview The Himalayan Fair 2025 successfully concluded with two days of event activity generating strong sales revenue and carefully tracked expenditures. All transactions were recorded with clear payment methods including Zelle, NANC Card, Cash, and Checks. 2. Team Involvement A committed group of individuals led the …
नेपाली समुदायको सबैभन्दा पुरानो संस्था हो नान्स । संस्थालाई जिवन्त राख्न नियमित प्रकृयाहरु निरन्तर छन् । संस्थाको मुख्य आधार भनेकै सदस्यता हो । संस्था सदैब सदस्यहरुप्रति उत्तरदायी हुन्छ । सदस्यता प्रकृया सॅधै खुला रहिआएकोमा आगामी जुन २९ मा हुने साधरण सभामा सहभागी हुनको लागि मे ३१ सम्ममा सदस्य बनिसक्नुपर्ने ब्यहोरा अनुरोध गरिन्छ । साथै नान्सद्वारा खरिद गरिएको नेपाली कम्युनिटी सेण्टरको …
सन्फ़्रानसिस्को निवासी नेपाली समुदायद्वारा आयोजित एक भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम श्रीमद्देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा आगामी जुन ७ देखि १५ सम्म नेपाली कम्युनिटी सेन्टर, रिचमण्ड क्यालिफोर्नियामा आयोजना हुने भएको छ। यस नौं दिने विशेष कार्यक्रममा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संयुक्त सहभागितामा शान्ति, समृद्धि, धर्म–संस्कृति र एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ। कार्यक्रमको प्रमुख आकर्षणहरूमा: पण्डित दिनबन्धु पोखरेलद्वारा …
Feel the sacred wisdom of Buddhist Monk Tenzin Lama guide you into profound stillness. Experience the revolutionary Breakjoy technique with master practitioner Wolfgang Steiner that will dissolve years of emotional barriers.
नेपाली भाषा तथा संस्कृतिको संरक्षणमा क्रियाशील संस्था क्रियटिभ नेपाल युथ अर्गनाइजेशन (CNYO) ले विगत १४ वर्षदेखि नेपाली बालबालिकाहरूका लागि भाषा कक्षा सञ्चालन गर्दै आइरहेको छ। हालसम्म सो कक्षा अल्बानीस्थित सिनियर सिटिजन्स सेण्टरमा भाडामा सञ्चालन हुँदै आएको थियो। आज मिति मे ४ २०२५ देखि NANC को सामुदायिक भवनमा स्थानान्तरण गरि कक्षा संचालनमा आएको छ। कक्षा प्रत्येक महिनाको दुईवटा आइतवार, बिहान १०:०० …
Lunch will be served to all participants.