नेपाली कम्युनिटी सेण्टरको जग्गामा भगवानको दूर्गा माताको स–भक्तीसाथ दुर्गा पूजा सम्पन्न भयो । पूजामा सकृय सहयोगीहरुकै कारण धेरैले भगवानाको आरधना गर्ने अवसर पाउनुभयो । यसको लागि सहभागी भक्तजन, आयोजक भएर व्यवस्थापन गर्नु हुने महानुभावहरु, पूजा चलाईदिनु हुने गुरु पुरोहितहरु सबै प्रति आभार प्रकट गर्दछौं । पुजा पाठ सञ्चालन गरिदिनु भएकोमा गुरु पुरोहितहरु बिष्णु प्रसाद शर्मा, सिपी अर्याल राधे राधे, रामबाबु …
DURGA PUJA 2023
