Nepali New Year BS 2080 Picnic
Nepali Association of Northern California
Preserving Nepali Culture, Uniting Communities
Nepali Association of Northern California
Preserving Nepali Culture, Uniting Communities
The mental health wellness Seminar was Held under the leadership of the Nepali Association of Northern California in Association with NRNA NCC USA and the Society of American-Nepalese Nurses on MAY 7th, 2023. in Hotel Sonesta – Emeryville California.
यही नोभेम्बर २७, २८ र २९ तारिखका दिन सान फ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती सेवा शिविर सन्चालन हुन लागेको व्यहोरा सबैलाई अवगत नै छ। यही शिविरबाट पासपोर्ट सुविधाका लागी मात्रै ४०० भन्दा बढी सेवाग्राहीहरुले सेवा लिनका लागी फाराम भरी भेरिफिकेसन गरि सक्नुभएको छ। यदी तपाईंले नोभेम्बर १५ तारिख भित्र फाराम भरी भेरिफिकेसन गराउनु भएको छैन भने यस पटक सान् फ्रान्सिस्को शिविरबाट …
उत्तरी क्यालिफोर्निया निवासी नेपालीहरुको संस्था नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) को मे ३० मा सम्पन्न निर्वाचनले प्रितेश कार्कीको अध्यक्षतामा १३ सदस्यिय समिती निर्विरोध चयन गरेको छ। घोषित निर्वाचन कार्यक्रम अनुसार सम्पूर्ण पदहरुमा एक मात्र उम्मेदवारी परेपछी समिती निर्विरोध निर्वाचित भएको हो। २०२२ देखी २०२४ सम्मको कार्यकालका लागी अध्यक्षमा प्रितेश कार्की, बरिष्ठ उपाध्यक्षमा कल्पना लामा, उपाध्यक्षमा संगिता विश्वकर्मा, महासचिवमा यज्ञ …
आदरणीय नेपाली समुदाय; यस क्षेत्रका नेपाली समुदायलाई यस बिस्वब्यापी महामारीको अवस्थामा हामीहरु के सहयोग उपलब्ध गराउन भनि अघि बढ्ने क्रममा यहाका संघ संस्थाहरु,समाजसेवीहरु र बुद्दिजिविहरु सहितको “COVID -19 NEPALI HELP CENTER” स्थापना गरिएको जानकारी गराउदै। सहयोगकोलागी अग्रसर हुदै गरेको जानकारी गराउछौ। जानकारीको लागि यस समिति मार्फत उपलब्ध गराइने सेवाहरु:- सके सम्म आवस्यकता अनुसार सबै समक्ष Mask, Glove र Hand Sanitizer पुर्याइने छ। आधारभूत खाद्यान्न सामाग्रीहरु अत्यावाश्यक …
नेपाली एस्सोसियसन अफ नोर्देन क्यालिफोर्निया ( NANC ) ले लामो समयदेखी गर्दै आइरहेको र यस सस्थाको को मौलिक नेपाली कला , सास्कृतिक तथा सस्कार लाई सम्रक्षण , जगेर्णा र बिकास गर्ने बार्षिक सास्कृतिक कार्यक्रम “ नेपाल साझ २०१९ “ मा नजिकै आइरहेका चाडबाड हरुको हार्दिक शुभकामना सहित हजुर हरु लाई र हजुर हरुको स-परिवार र छरछिमेकी सहित लाई हार्दिक चुलो …
In the Year 2022, During mostly celebrated Dashain festival, Durga Puja was held in our own Communty Center Land 4462 Appian Way, El Sobrante, CA 94803 This Event was held From Gathasthapana ( the first Day ) till Dashamai (the tenth day) of the Festival.
Nepali Association of Northern California ( NANC ) thank you and appreciated to all for joining Nepali New Year 2074 Picnic . It was great opportunity to serve to our Nepali Community through celebrating our New Year Picnic and approximately 800 community members have participated in picnic and enjoy typical Nepali foods . we ( NANC ) also appreciated so …
गत जुलाई ९, २०१६ का दिन सान फ्रान्सिस्को स्थित सान फ्रान्सिस्को प्रमुख पुस्तकालयको ल्याटिनो हलमा यस संस्थाको आयोजनामा भानुभक्तको २०३औं जन्म जयन्ती नेपाली साहित्य प्रति रुचि राख्ने नेपालीहरु बीच साहित्य बाचनको कार्यक्रम गरिएको थियो। सो कार्यक्रममा १८ बर्ष मुनिका बाल-बालिकाहरुको प्रतियोगितात्मक कबिता रचना र बाचनमा एरिका श्रेष्ठलाई पुरस्कृत गरियो र धेरै उत्तरी क्यालिफोर्नियाबासि नेपालीहरुले आफ्ना जोशिलो, चोटिलो र मार्मिक रचनाहरु …