हाम्रो सांस्कृतिक धरोहर र परम्परालाई सम्मान गर्दै, नेपाली कम्युनिटी सेन्टरमा रुद्राभिषेक पूजा र लुङदर शयंगपा स्थापना कार्यक्रम
शिवरात्री पूजा तथा लुङदार सेङबा स्थापना
गत वर्ष झैं अहिले पनि नेपाली कम्युनिटी सेण्टरमा त्रिपुरेश्वर महादेवको रुद्राभिसेक पूजा तथा बौद्ध परम्परा अनुसार लुङदार सेङबा स्थापना गर्ने कार्यक्रम भएकोले सम्पूर्ण भक्तजनहरूलाई पूजा तथा शिवधुनीमा निमन्त्रणा गरिन्छ ।
मिति: मार्च ८ शुक्रवार २०२४
समय: बिहान ८-१२ रूद्राभिसेक पूजा
दिउॅसो १२-२ बजे लुङदार सेङबा स्थापना
सॅाझ ६ बजे शिवधुनी/शिव प्रसाद ग्रहण
स्थान: 4462 Appian Way, El Sobrante, CA
आयोजक: नान्स




हाम्रो सांस्कृतिक धरोहर र परम्परालाई सम्मान गर्दै, नेपाली कम्युनिटी सेन्टरमा रुद्राभिषेक पूजा र लुङदर शयंगपा स्थापना कार्यक्रम.


