
नयाँ वर्षको उमंग, डा. नवराज नवराज लम्सालसंग । अनेसास क्यालिफोर्निया च्याप्टर
Nepali Community Center 369 Chesley Ave, Richmond, CA, United Statesएक साँझ -शब्द, स्वर र संवेदनाको सङ्गम शब्दहरु बग्छन् जब भावनाको सङ्गीतमा, मनका झ्याल खुल्छन् यहाँ कविता र गीतमा । त्यहि भावको उत्सव। त्यहि सन्देस बोकी आउनुहोस् समिपमा केहि पल रोकी । बे एरियावासी समस्त साहित्यप्रेमी मनहरुलाई उपस्थितिका लागि हामी हार्दिक निमन्त्रणा गर्दछौँ । आफ्नो उपस्थिति लागि ४१५ - २९९ - ५१३६ मा जानकारी गराउनु होला । साँझको …