
नयाँ वर्षको उमंग, डा. नवराज नवराज लम्सालसंग । अनेसास क्यालिफोर्निया च्याप्टर
April 29 @ 6:00 pm - 7:30 pm
Free
एक साँझ -शब्द, स्वर र संवेदनाको सङ्गम
शब्दहरु बग्छन् जब भावनाको सङ्गीतमा,
मनका झ्याल खुल्छन् यहाँ कविता र गीतमा ।
त्यहि भावको उत्सव। त्यहि सन्देस बोकी
आउनुहोस् समिपमा केहि पल रोकी ।
बे एरियावासी समस्त साहित्यप्रेमी मनहरुलाई उपस्थितिका लागि हामी हार्दिक निमन्त्रणा गर्दछौँ ।
आफ्नो उपस्थिति लागि ४१५ – २९९ – ५१३६ मा जानकारी गराउनु होला ।
साँझको खानाको पनि व्यवस्था गरिएको छ
General Registration
0
Going
RSVP Here