
जनै पुर्णिमा । रक्षाबन्धन । डोरो बाध्ने कार्यक्रम
Nepali Community Center 369 Chesley Ave, Richmond, CA, United States🧘♂️ 𝐏𝐑𝐎𝐆𝐑𝐀𝐌 𝐇𝐈𝐆𝐇𝐋𝐈𝐆𝐇𝐓𝐒: 🔸 𝐉𝐚𝐧𝐚𝐢 𝐏𝐮𝐫𝐧𝐢𝐦𝐚 𝐑𝐢𝐭𝐮𝐚𝐥𝐬 🔸 𝐑𝐚𝐤𝐬𝐡𝐲𝐚 𝐁𝐚𝐧𝐝𝐡𝐚𝐧 𝐂𝐞𝐫𝐞𝐦𝐨𝐧𝐲 🔸 𝐘𝐨𝐠𝐚 & 𝐌𝐞𝐝𝐢𝐭𝐚𝐭𝐢𝐨𝐧 🔸 𝐒𝐩𝐢𝐫𝐢𝐭𝐮𝐚𝐥 𝐓𝐚𝐥𝐤 𝐰𝐢𝐭𝐡 𝐁𝐫𝐚𝐡𝐦𝐚 𝐊𝐮𝐦𝐚𝐫𝐢𝐬 🔸 𝐐𝐮𝐚𝐭𝐢 & 𝐏𝐫𝐚𝐬𝐚𝐝 𝐁𝐢𝐭𝐚𝐫𝐚𝐧 (𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐢𝐨𝐧) जनै वा यज्ञोपवीत को महत्त्व ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा …