Join Zoom Meeting https://us02web.zoom.us/j/5105208484?pwd=alWl74flX6kzqxzZmjlMFDgxpuuNep.1&omn=85753856829 Meeting ID: 510 520 8484 Passcode: nancusa One tap mobile +16694449171,,5105208484#
Blog
Griha Prabesh Photo Gallery – March 8, 2025
Himalayan Fair
As the vibrant hues of spring unfold, we’re thrilled to remind you and your loved ones to join us for the 42nd Annual Himalayan Fair in Berkeley’s Live Oak Park.
Mahashivaratri – महाशिवरात्री
🔱 महाशिवरात्रीको दिव्य उत्सवमा तपाईंलाई हार्दिक निमन्त्रणा! 🔱 आजकै दिन! शिव आराधनाको अनुपम अवसर नछुटाउनुहोस्! 🙏 Nepali Association of Northern California द्वारा आयोजित विशेष रुद्राभिषेक पूजा मा सहभागी भई भगवान शिवको कृपा प्राप्त गर्ने पावन अवसर। आजैको दिन, तपाईंकै लागि शिवभक्ति, आध्यात्मिकता र समुदायको संगम! 📍 स्थान: 4462 Appian Way, El Sobrante, CA 94803 📅 मिति: आज, 26 FEB 2025, …
नेपाली सामुदाईक केन्द्र गृहप्रवेश समारोह
🏡 गृहप्रवेश समारोहमा तपाईंलाई हार्दिक निमन्त्रणा! 🙏✨ 🎊 ऐतिहासिक क्षण – नेपाली समुदायको साझा सपना साकार भएको दिन! नेपाली संस्कृति, परम्परा, र एकताको प्रतिक नेपाली कम्युनिटी सेन्टर अब हाम्रो आफ्नै छ! ❤️🏡 यो केवल एउटा भवन होइन, हाम्रो पहिचानको जगेर्ना गर्ने आधारशिला हो। 👉 यहाँ हाम्रा भावी सन्ततिहरूले नेपाली भाषा, संस्कृति, र परम्परा सिक्नेछन्। 👉 यहाँ हामीले आपसी सहयोग, माया, …
Town Hall
Be a Part of the Dialogue That Shapes Our Nepali Community Center
नेपाली नयाँ वर्ष मेला २०८२ । Nepali New Year Mela 2082
सदाझैँ नेपाली नयाँ वर्ष २०८२ को अवसरमा Nepali Association of Northern California (NANC)ले विशेष कार्यक्रम लिएर आउंदै छ। हरेक वर्ष हामीले पार्कमा पिकनिक गर्ने गरेतापनि यसपाली हामी नेपाली समुदायलाई केहि फरक र पृथक शैलीमा मनाउन नेपाली मेला आयोजना गर्दै छौँ ।
हार्दिक धन्यवाद – Thank You
गृहप्रवेश समारोहमा उपस्थित महानुभावहरू, नमस्ते! नेपाली सामुदायिक भवन (Nepali Community Center) को गृहप्रवेश समारोहमा हाम्रो निम्तो स्वीकार गरेर शनिबार, मार्च ८, २०२५ का दिन उपस्थित भई यो ऐतिहासिक क्षणलाई विशेष बनाइदिनुभएकोमा सम्पूर्ण जनहरुमा Nepali Association of Northern California (NANC) परिवार हार्दिक कृतज्ञता प्रकट गर्द छौँ। कार्यक्रमलाई सभ्य र अनुसाशित बनाउन अनवरत रुपमा खटिनु भएका स्वयंसेवकहरू, मन्चमा विभिन्न संस्कृतिक प्रस्तुति दिने …
गृहप्रवेश समारोहमा तपाईंलाई हार्दिक निमन्त्रणा!
साथीभाइ, परिवार, र सम्पूर्ण नेपाली समुदायलाई जानकारी गराऔं – हामी सबै मिलेर यो ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाऔं!
महाशिवरात्री विशेष रुद्राभिषेक पूजा
महाशिवरात्रिको पावन अवसरमा नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) द्वारा आयोजित विशेष धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भगवान शिवको विशेष पूजाअर्चना तथा रुद्राभिषेक बिहानैबाट सुरु भई, दिनभरि भक्तजनहरूको उपस्थितिमा शिव भजन तथा शिवधुनीजागरण सहित शिवरात्रि पर्व उल्लासमय रूपमा मनाइयो। कार्यक्रममा सयौं श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो। न्यान्स को अगुवाइमा समुदाय एकजुट भई पूजाको सम्पूर्ण तयारी एवं व्यवस्थापन गरियो। …
