
Mahashivaratri – महाशिवरात्री
Nepali Community Health & Wellness Center 4462 Appian Way, El Sobrante, United States🔱 महाशिवरात्रीको दिव्य उत्सवमा तपाईंलाई हार्दिक निमन्त्रणा! 🔱 आजकै दिन! शिव आराधनाको अनुपम अवसर नछुटाउनुहोस्! 🙏 Nepali Association of Northern California द्वारा आयोजित विशेष रुद्राभिषेक पूजा मा सहभागी भई भगवान शिवको कृपा प्राप्त गर्ने पावन अवसर। आजैको दिन, तपाईंकै लागि शिवभक्ति, आध्यात्मिकता र समुदायको संगम! 📍 स्थान: 4462 Appian Way, El Sobrante, CA 94803 📅 मिति: आज, 26 FEB 2025, …