
प्रभु पत्री दासद्वारा भगवद्वीता प्रवचन । Bhagavad Gita Pravachan by Patri Das Prabhu
Nepali Community Center 369 Chesley Ave, Richmond, CA, United Statesभगवान श्रीकृष्णको भगवत गीताको दिव्य शिक्षालाई पत्री दास प्रभुको मुखारविन्दबाट सुन्नुहोस्। जीवनलाई कसरी धर्म, योग, भक्ति र शान्तिको मार्गमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रेरणादायी प्रवचन हुनेछ।
यो कार्यक्रम सबै उमेर समूहका लागि खुला छ।