Preserving Nepali Culture, Uniting Communities

Home>Blog>जनै पुर्णिमा । रक्षाबन्धन । डोरो बाध्ने कार्यक्रम
Loading Events

« All Events

  • This event has passed.

जनै पुर्णिमा । रक्षाबन्धन । डोरो बाध्ने कार्यक्रम

August 8 @ 8:00 am - 3:00 pm

🧘‍♂️ 𝐏𝐑𝐎𝐆𝐑𝐀𝐌 𝐇𝐈𝐆𝐇𝐋𝐈𝐆𝐇𝐓𝐒:

🔸 𝐉𝐚𝐧𝐚𝐢 𝐏𝐮𝐫𝐧𝐢𝐦𝐚 𝐑𝐢𝐭𝐮𝐚𝐥𝐬
🔸 𝐑𝐚𝐤𝐬𝐡𝐲𝐚 𝐁𝐚𝐧𝐝𝐡𝐚𝐧 𝐂𝐞𝐫𝐞𝐦𝐨𝐧𝐲
🔸 𝐘𝐨𝐠𝐚 & 𝐌𝐞𝐝𝐢𝐭𝐚𝐭𝐢𝐨𝐧
🔸 𝐒𝐩𝐢𝐫𝐢𝐭𝐮𝐚𝐥 𝐓𝐚𝐥𝐤 𝐰𝐢𝐭𝐡 𝐁𝐫𝐚𝐡𝐦𝐚 𝐊𝐮𝐦𝐚𝐫𝐢𝐬
🔸 𝐐𝐮𝐚𝐭𝐢 & 𝐏𝐫𝐚𝐬𝐚𝐝 𝐁𝐢𝐭𝐚𝐫𝐚𝐧 (𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐢𝐨𝐧)

जनै वा यज्ञोपवीत को महत्त्व

ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

जनै लगाउनुको अर्थ

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

थप जानकारी हाम्रो पात्रोमा हेर्न सक्नुहुने छ: https://www.hamropatro.com/date/2082-4-24

Details

Date:
August 8
Time:
8:00 am - 3:00 pm
Event Category:

Organizer

Nepali Association of Northern California
Phone
(510) 520-8484
Email
hello@nancusa.org
View Organizer Website

Venue

Nepali Community Center
369 Chesley Ave
Richmond, CA 94801 United States
+ Google Map
Phone
(510) 846-0908
View Venue Website
Copyright © 2025 | Nepali Association Of Northern California .PrivacyCharity Care | Developed By Rara Theme. Powered by WordPress.