Loading Events

« All Events

  • This event has passed.

Open Meeting: धार्मिक महोत्सव मूल आयोजक समिति

May 25 @ 1:00 pm - 3:00 pm
सादर हार्दिक निमन्त्रणा
धार्मिक महोत्सव २०२५ (जुन ७ देखि १५, २०२५) को तयारीका सन्दर्भमा नेपाली कम्युनिटी सेन्टरमा आयोजना हुन लागेको विशेष बैठकमा सहभागी भई साथ दिनुहुन सादर अनुरोध गर्दछौं।
बैठकमा महोत्सवको संक्षिप्त रूपरेखा प्रस्तुत गरिनेछ र सेवा भाव भएका सदस्यहरूलाई आवश्यक जिम्मेवारीहरू समन्वय गर्ने अवसर प्रदान गरिनेछ। समुदायको सेवामा संलग्न हुने यो अवसरमा तपाईंको उपस्थिति हाम्रो लागि प्रेरणादायी हुनेछ।
मिति: आइतवार, मे २५
समय: दिउँसो १:०० बजे
स्थान: नेपाली कम्युनिटी सेन्टर, ३६९ Chesley Ave, Richmond, CA
सादर,
धार्मिक महोत्सव २०२५ आयोजक समिति

Details

Organizer

  • Nepali Association of Northern California
  • Phone (510) 520-8484
  • Email hello@nancusa.org
  • View Organizer Website

Venue