Loading Events

« All Events

  • This event has passed.

नयाँ वर्षको उमंग, डा. नवराज नवराज लम्सालसंग । अनेसास क्यालिफोर्निया च्याप्टर

April 29 @ 6:00 pm - 7:30 pm
Free

एक साँझ -शब्द, स्वर र संवेदनाको सङ्गम

 

शब्दहरु बग्छन् जब भावनाको सङ्गीतमा,

मनका झ्याल खुल्छन् यहाँ कविता र गीतमा ।

त्यहि भावको उत्सव।  त्यहि सन्देस बोकी

आउनुहोस् समिपमा केहि पल रोकी ।

 

बे एरियावासी समस्त साहित्यप्रेमी मनहरुलाई उपस्थितिका लागि हामी हार्दिक निमन्त्रणा गर्दछौँ ।

आफ्नो उपस्थिति लागि ४१५ – २९९ – ५१३६ मा जानकारी गराउनु होला । 

साँझको खानाको पनि व्यवस्था गरिएको छ

Details

  • Date: April 29
  • Time:
    6:00 pm - 7:30 pm
  • Cost: Free
  • Event Category:

Organizer

  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टर | International Nepali Literary Society Northern California Chapter
  • Phone (123) 456-7890
  • Email literature@inls.org
  • View Organizer Website

Venue