Events for July 4, 2025

Views Navigation

Event Views Navigation

Today

प्रभु पत्री दासद्वारा भगवद्वीता प्रवचन । Bhagavad Gita Pravachan by Patri Das Prabhu

Nepali Community Center 369 Chesley Ave, Richmond

भगवान श्रीकृष्णको भगवत गीताको दिव्य शिक्षालाई पत्री दास प्रभुको मुखारविन्दबाट सुन्नुहोस्। जीवनलाई कसरी धर्म, योग, भक्ति र शान्तिको मार्गमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रेरणादायी प्रवचन हुनेछ।

यो कार्यक्रम सबै उमेर समूहका लागि खुला छ।

Free