
Open Meeting: धार्मिक महोत्सव मूल आयोजक समिति
Nepali Community Center 369 Chesley Ave, Richmondसादर हार्दिक निमन्त्रणा धार्मिक महोत्सव २०२५ (जुन ७ देखि १५, २०२५) को तयारीका सन्दर्भमा नेपाली कम्युनिटी सेन्टरमा आयोजना हुन लागेको विशेष बैठकमा सहभागी भई साथ दिनुहुन सादर अनुरोध गर्दछौं। बैठकमा महोत्सवको संक्षिप्त रूपरेखा प्रस्तुत गरिनेछ र सेवा भाव भएका सदस्यहरूलाई आवश्यक जिम्मेवारीहरू समन्वय गर्ने अवसर प्रदान गरिनेछ। समुदायको सेवामा संलग्न हुने यो अवसरमा तपाईंको उपस्थिति हाम्रो लागि प्रेरणादायी हुनेछ। मिति: …