आदरणीय सदस्य, दाता एवं सरोकारवाला नेपाली एशोसियएसन अफ नर्दन क्यालिफोर्निया, न्यान्स नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया, न्यान्स क्यालिफोर्नियाको नर्दन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको वृहत हित एवं साझा संकल्पका लागि तीन दशकभन्दा लामो समयदेखि क्रियाशील रहेको संस्था हो। लामो समयदेखिको हाम्रो साझा सपना आफ्नै कम्युनिटी सेन्टर खरिद गरेर सञ्चालनमा ल्याएको पनि करिव साडे चार महिना पूरा भएको छ। सुरुमा ४५ प्रतिशत …
कम्युनिटी सेन्टरको ३ लाख डलर प्रिन्सिपल पेमेन्टसम्बन्धी विज्ञप्ति
