Dharmik Mahotsav 2025 is a spiritual and cultural celebration bringing together devotees, spiritual leaders, and cultural enthusiasts to immerse in a divine experience.
नवाह – धार्मिक महोत्सव । वाचन प्रवीण दीनबन्धु पोखरेल
Nepali Association of Northern California
Preserving Nepali Culture, Uniting Communities
Nepali Association of Northern California
Preserving Nepali Culture, Uniting Communities
Dharmik Mahotsav 2025 is a spiritual and cultural celebration bringing together devotees, spiritual leaders, and cultural enthusiasts to immerse in a divine experience.
🏡 गृहप्रवेश समारोहमा तपाईंलाई हार्दिक निमन्त्रणा! 🙏✨ 🎊 ऐतिहासिक क्षण – नेपाली समुदायको साझा सपना साकार भएको दिन! नेपाली संस्कृति, परम्परा, र एकताको प्रतिक नेपाली कम्युनिटी सेन्टर अब हाम्रो आफ्नै छ! ❤️🏡 यो केवल एउटा भवन होइन, हाम्रो पहिचानको जगेर्ना गर्ने आधारशिला हो। 👉 यहाँ हाम्रा भावी सन्ततिहरूले नेपाली भाषा, संस्कृति, र परम्परा सिक्नेछन्। 👉 यहाँ हामीले आपसी सहयोग, माया, …
Be a Part of the Dialogue That Shapes Our Nepali Community Center
गृहप्रवेश समारोहमा उपस्थित महानुभावहरू, नमस्ते! नेपाली सामुदायिक भवन (Nepali Community Center) को गृहप्रवेश समारोहमा हाम्रो निम्तो स्वीकार गरेर शनिबार, मार्च ८, २०२५ का दिन उपस्थित भई यो ऐतिहासिक क्षणलाई विशेष बनाइदिनुभएकोमा सम्पूर्ण जनहरुमा Nepali Association of Northern California (NANC) परिवार हार्दिक कृतज्ञता प्रकट गर्द छौँ। कार्यक्रमलाई सभ्य र अनुसाशित बनाउन अनवरत रुपमा खटिनु भएका स्वयंसेवकहरू, मन्चमा विभिन्न संस्कृतिक प्रस्तुति दिने …
साथीभाइ, परिवार, र सम्पूर्ण नेपाली समुदायलाई जानकारी गराऔं – हामी सबै मिलेर यो ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाऔं!
प्रेस विज्ञप्ति फेब्रुअरी २५, २०२५ अमेरिकामा ठूलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बे एरिया) मा नेपाली सामुदायिक केन्द्र भवन स्थापना गर्ने सपना सार्थक भएको खबर सुनाउन पाउँदा हामी हर्षविभोर भएका छौ। अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो मध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) ले सन् १९९४ मा स्थापनादेखि नै आफ्नै सामुदायिक भवन स्थापनाको उद्देश्य राखेको …
१५ माघ २०८१ गते शुक्रवार सर्वप्रथम त नेपाली कम्युनिटी सेण्टर खरिद प्रकृया अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौ र केहि हप्ता भित्रै नेपाली समुदायको आफ्नै नेपाली कम्यूनिटी सेन्टरको सपना साकार हुँदै छ। सहयोग गरेर यो अवस्थामा ल्याई पुर्याउनुहुने सम्पूर्ण दाताहरूप्रती धेरैनै आभारी छौं । तपाइहरुको साथ र सहयोग बिना यो सम्भव थिएन र आउने दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं। अहिले …
🌟 𝐁𝐞 𝐚 𝐏𝐚𝐫𝐭 𝐨𝐟 𝐇𝐢𝐬𝐭𝐨𝐫𝐲 – 𝐓𝐨𝐠𝐞𝐭𝐡𝐞𝐫, 𝐋𝐞𝐭’𝐬 𝐁𝐮𝐢𝐥𝐝 𝐭𝐡𝐞 𝐍𝐞𝐩𝐚𝐥𝐢 𝐂𝐨𝐦𝐦𝐮𝐧𝐢𝐭𝐲 𝐂𝐞𝐧𝐭𝐞𝐫! 🌟 “हामी नेपालीको साझा पहिचान, कम्युनिटी सेन्टर हाम्रो अभियान” For over 20 years, the Nepali community in the Bay Area has dreamed of a place where we can celebrate our culture, connect with each other, and preserve our traditions for future generations. 𝐘𝐎𝐔𝐑 𝐜𝐨𝐦𝐦𝐮𝐧𝐢𝐭𝐲 𝐜𝐞𝐧𝐭𝐞𝐫, 𝐚𝐧𝐝 …