प्रेस विज्ञप्ति फेब्रुअरी २५, २०२५ अमेरिकामा ठूलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बे एरिया) मा नेपाली सामुदायिक केन्द्र भवन स्थापना गर्ने सपना सार्थक भएको खबर सुनाउन पाउँदा हामी हर्षविभोर भएका छौ। अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो मध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) ले सन् १९९४ मा स्थापनादेखि नै आफ्नै सामुदायिक भवन स्थापनाको उद्देश्य राखेको …
नेपाली सामुदायिक केन्द्र भवनको खरिद प्रक्रिया सम्पन्न
