नेपाली परिकार : सेलरोटी, अचार र चिया
नेपाली स्वाद र माया भरिएको विशेष संयोजन। 🫶
सेलरोटीको मिठास, अचारको पिरो-चटपट स्वाद र नेपाली मसलेदार चियाको न्यानोपन।
🥯 सेलरोटी – चामलको पिठोबाट बनेको मीठो, कुरकुरे र सुनौलो रिङ, जसले चाडपर्व र परिवारको माया सम्झाउँछ।
🌶️ अचार – झोलिलो, पिरो, कहिले काहीँ अमिलो पनि—सेलरोटीको साथ साँचिकै बेस्ट!
🍵 चिया – अदुवा, इलाइची मिसिएको दूध चिया—मन शान्त बनाउने नेपाली स्वाद।
चाडपर्व होस् या घरको तातो बिहान, साथीभाइको जमघट होस् या एक्लो आत्मासँगको समय—यो नेपाली परिकार सँधै मन छुने हुन्छ। ❤️
हाम्रो स्वाद, हाम्रो पहिचान।