बिज्ञप्ति उत्तरी क्यालिफोर्निया राज्यमा बसोबास गर्ने नेपालीहरुको सपना “नेपाली सामुदायिक केन्द्र” निर्माणार्थ “नेपाली सामुदायिक केन्द्र समिति” गठनको लागि NANC को बिधानको धारा (VII)(2) अनुसार द्वारा गत जून २६ ,२०१६ बेलुकी ६:०० बजे 440 Ellis St. San Francisco मा आयोजित कार्यक्रममा विभिन्न संघ- सस्थाहरु,चन्दादाताहरु, महिला ,युवा ,समाजसेवीहरु र कानुनविद सहितको बिशेष समिति गठन गरिएको छ। […] more info.
जुन १४, २०१६ हामी नेपालीहरुको लागि सान फ्रान्सिस्को वे एरियामा सामुदायिक केन्द्र स्थापनाको बिषयमा देखा परेका केहि मतभेदहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बिषयमा नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया निरन्तर लागि रहेको यथार्थ जग जाहेर छ। सोहि बिषयलाई सम्बोधन भन्दै सम्पूर्ण पक्षलाई समाबेसी समेत बनाउदै अघि बड्न एउटा ७ सदस्यीय “समन्वय समिति” गठन गरि विभिन्न […] more info.
सान फ्रान्सिस्को वे एरियामा सामुदायिक केन्द्र स्थापनाको लागि यस संस्थाले नेपालीहरुको संघ-संस्था, सामुदायिक केन्द्रका चन्दादाता, महिला, युवा तथा दक्ष व्यक्तित्वहरु समावेश गरि यसै संस्थाको विधानको धारा VII (2) अनुसार बिशेष समिति गठन गर्नको लागि हिजो जुन ५, २०१६ आइतबारका दिन ओम मण्डला हल, सान फ्रान्सिस्कोमा आब्हान गरेको भेला यस संस्थाका अध्यक्ष तेज राईको अध्यक्षतामा सम्पन्न […] more info.
We'll keep you updated on the latest news. Sign up today... It's free !