New Year 2074 picnic

Event Start Date: April 29th | publish by: nanac-user

आदर्निर्य सम्पुर्ण बे-एरिया बासि नेपाली बुवा आमा , दाजु भाई , दिदि बहिनि हरुमा सर्ब प्रथम नया वर्ष २०७४ को उपलक्ष्यमा नेपाली एस्सोसियन अफ नोरदेन क्यालिफोर्निया ( नान्स ) हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ /

यस नया वर्ष को आगमन को साथ् साथै सान फ्रान्सिस्को बे एरिया मा बस्नु हुने हामि सम्पुर्ण नेपालि हरुको बीच शुभ कामना आदान-प्रधान तथा एक पारिवारिक भेटघाट र मिलन को अबसर लाई बनभोज परिणत गर्दै यहाँ हरु सम्पुर्ण परिवारलाई चुलो निम्तो को साथै हजुर हरुको छरछिमेक हरुलाई समेत तपाईहरु मार्फत नान्स को हार्दिक निम्तो छ र दिनु हुन् हार्दिक अनुरोध गर्दछौ /
उक्त बनभोज को दिन नान्स यहाँ हरुको उपस्थिति र सतकार को लागि आतुर रहेको र नान्स को आतितिथ्य स्वीकार दिनु हुने हार्दिक अनुरोध गर्दछौ /
जानकारीको लागि उक्त बनभोज हुने मिति , समय र स्थल को ठेगाना निम्न अनुसार रहेको छ /

खाना : स्वादिस्ट नेपालि परिकार
बनभोज कहिले ( मिति ) ; ०४/२९/२०१७
बनभोजको समय : १२ :०० अपरान्ह देखि 0६;०० साँझ
बनभोजको स्थल : 900 Dornan drive , Richmond ,CA 95801
Miller Knox Regional Park point ,Richmond
Entry : free ( donation will be accepted for social cause and build Nepali community center )
picnic coordinator : Ishwar sitoula on behalf of NANC

Recent Events

Event start date: April 29th
New Year 2074 picnic