आदरणीय नेपाली समुदाय;
यस क्षेत्रका नेपाली समुदायलाई यस बिस्वब्यापी महामारीको अवस्थामा हामीहरु के सहयोग उपलब्ध गराउन भनि अघि बढ्ने क्रममा यहाका संघ संस्थाहरु,समाजसेवीहरु र बुद्दिजिविहरु सहितको “COVID -19 NEPALI HELP CENTER” स्थापना गरिएको जानकारी गराउदै। सहयोगकोलागी अग्रसर हुदै गरेको जानकारी गराउछौ।
जानकारीको लागि
यस समिति मार्फत उपलब्ध गराइने सेवाहरु:-
- सके सम्म आवस्यकता अनुसार सबै समक्ष Mask, Glove र Hand Sanitizer पुर्याइने छ।
- आधारभूत खाद्यान्न सामाग्रीहरु अत्यावाश्यक परेकालाई उपलब्ध गराइने छ।
- नर्दन क्यालिफोर्नियामा क्षेत्रगत रुपमा विभिन्न सम्पर्क स्थान र सहयोगी टोलि रहने छ।
- समस्यामा परेका नेपालीहरुको सहि पहिचान गरि सहयोगकोलागि प्रक्रिया अगाडी बढ्ने छ।
- COVID-19 को कारणले वा सो सम्बन्धि अकाश्मिक समस्या परेमा तुरुन्त तलको फोन न. मा सम्पर्क गर्नु होला।
स्वास्थ्य, IMMIGRAION वा आर्थिक बिषय वा राहत सम्बन्धि जानकारी चाहिएमा सम्पर्क न. (650)-733- 6262(NANC) |
COVID-19 नेपाली सहयोग समिति
उपसमितिहरु :-प्रमुख संयोजक : इश्वर कान्त सिटौला र सुरेन्द्र मल्ल
(क) राहत कोष संकलन उप समिति : १. प्रेम लामा (संयोजक) २. सुरज पाख्रिन ३. तेज राई
४. सन्तोष गिरी ५. सुरेश हमाल ६. शान्ति वाग्ले ७. अनिल अर्याल ८. राम कृष्ण लोकान्द्रि
९. दुर्गा श्रेष्ठ मल्ल
(ख) वितरण उपसमिति :
१. सागर श्रेष्ठ(संयोजक) २. किलेश्वर मल्ल ३. देब राम ओलि
४. मनिल बाबु श्रेष्ठ ५. श्रीराम थापा ६. सुमेर सुब्बा
७. चन्द्र गुरुङ ८. रबि बस्नेत ९. तेज लिम्बु
१०. ध्रुब बुढाथोकी ११. यादब पोखरेल १२. बबैना मैनाली
१३. देबेन्द्र श्रेष्ठ १४. मदन महर्जन १५. देव राई
१६. दिनेश पोखरेल १७. जोरवीर राई १८. टेक खड्का
१९. प्रेम राज के. सि. २०. सुजित सिंह २१. माया धिताल
२२. कृष्णमान श्रेष्ठ २३. स्मृति पौड्याल २४. राजेन्द्र अधिकारी
२५. देबिन्द्र मुखिया २६.अन्जली सुबेदि २७. पार्वती लामा
२८. बिष्णु कु. के. सि. २९. लक्ष्मी भण्डारी ३०. प्रेम परियार
३१. राजेश सिटौला
(ग) पहिचान पहिचान समिति:
१. कैलाश थापा (संयोजक) २. सशी प्रसाई ३. घन प्रसाद दवाडी
४. धनन्जय नर्सिंह के. सि. ५. उद्दब गिरी ६. सुरेन्द्र फोम्बो
७. गिता डंगोल ८. लक्ष्मी खरेल ९. डा. टिका लम्साल
(घ) अनुगमन टोलि:
१. उत्तम कार्की २. चिनकाजी श्रेष्ठ ३. यज्ञलाल श्रेष्ठ
४. चन्द्र कान्त धिताल ५. प्रितेश कार्की ६. निर्मल फुयाल ७. सन्जिब भट्टराई
८. गोबिन्द शाही ९. गजेन्द्र अधिकारी १०. मणि नेपाली पनेरु ११. गम गुरुङ
(ङ) प्राबिधिक तथा काउन्सिलिङ्ग समिति:
१. डा. पुस्कर पाण्डे (स्वास्थ्य) २. न.प्रा. निशा थापा (स्वास्थ्य)
३. यज्ञ नेपाल(कानुन) ४. गोपाल शाह (कानुन)
५. टंक रायाक्षेत्री (बित्त/कर) ६. तिर्थ डोंग (बित्त/कर)
पुनश्च :- यदि यहाँहरुलाई यस समिति मार्फत नेपाली समूदायलाई कुनै पनि किसिमको सहयोग गर्न सक्नु हुनेछ।यसकालागी फोन न. 650 733 6262 मा सम्पर्क गर्नु होला।
धन्यबाद।